२८ जेष्ठ २०८३, बिहिबार | June 11, 2026

महानगर प्रमुख बालेनले भने- ‘भारतीय गुलामहरुले देश चलाउदैछ’



काठमाडौं । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले नेपाल सरकार भारतीय गुलामहरुले चलाई रहेको आरोप लगाएका छन् । उनले सामाजिक सञ्जालमा पोष्ट गर्दै दिल्लीको आदेश मान्ने सांसदहरुको सरकारमा बहुमत रहेको पनि टिप्पणी गरेका छन् ।

बालेनले प्रधानमन्त्री प्रचण्ड भन्दा प्रचण्डलाई प्रधानमन्त्री बनाउने सांसदहरु मापथ शंका लागेको उल्लेख गर्दै सरकार दिल्लीको गुलामहरुले चलाइरहेको र आफु मात्र त्यसको विरोधमा रहेको दाबी समेत गरेका छन् । उनले आफलाई मात्र अदालतको अवहेलनाको मुद्दा लगाईएको पनि गुनासो गरेका छन् ।

‘हामीलाई प्रचण्डज्यूभन्दा प्रचण्डज्यूलाई प्रधानमन्त्री बनाउने सांसदहरु माथि शंका लाग्यो,’ उनले लेखेका छन्, ‘दिल्लीको आदेश मान्ने सांसदको बहुमत रहेछ सरकारमा ।’

‘भारतीय गुलामहरुले देश चलाउदैछ र म मात्र बिरोधमा ?’ उनले प्रश्न गरेका छन्, ‘र, म मात्र अदालतको अवहेलनामा ? सबैजना मरेका लाशहरु हुन् ?’

प्रकाशित मिति : २१ असार २०८०, बिहिबार  ९ : ५७ बजे

पूर्वराष्ट्रिय गोलकिपर श्रेष्ठ राखेपको उपाध्यक्ष नियुक्त

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को

रौतहटमा ९० लाखभन्दा बढी मूल्यको फर्सीको बिउ बरामद

रौतहट । नेपाल-भारत सीमावर्ती क्षेत्रमा अवैध निकासी हुन लागेको ठूलो

काठमाडौं-तराई फास्ट ट्र्याकमा पिकअप दुर्घटना, दुई जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका-८ बैदमार क्षेत्रमा रहेको काठमाडौं-तराई द्रुतमार्ग

फिफा विश्वकप फुटबल २०२६ आज रातिबाट सुरु हुँदै

काठमाडौं । फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप २०२६ आज

पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो

कालीकोट । पहिराका कारणले अवरुद्ध रहेको कर्णाली करिडोर आज बिहानदेखि