८ श्रावण २०८३, शुक्रबार | July 25, 2026

महानगर प्रमुख बालेन र उपप्रधानमन्त्री श्रेष्ठबीच ‘डिनर मिटिङ’



काठमाडौँ । प्रायः राजनीतिक दलका नेताहरु विरुद्ध कटाक्ष गर्ने काडमाडौं महानगरका प्रमुख बालेन शाह र उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबीच डिनर मिटिङ भएको छ ।

उपप्रधानमन्त्री श्रेष्ठ र महानगर प्रमुख शाहबीच भेटवार्ता भएको उपप्रधान एवं गृहमन्त्री श्रेष्ठले जनाएका हुन् । भेटका क्रममा देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भएको श्रेष्ठले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

‘काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहसँग साथै खाना खाँदै देश र जनताका मुद्दाहरूमा महत्त्वपूर्ण छलफल भयो’, श्रेष्ठले सामाजक सञ्जालमा लेखेका छन् ।

सो क्रममा बालेनका टिमका केही प्रतिभाशाली साथीहरु पनि सहभागी रहेको जानकारी दिँदै श्रेष्ठले आफूहरुबीच छलफललाई निरन्तरता दिने समझदारी बनेको पनि बताएका छन् ।

उनले देश र जनताका पक्षमा मिलेर परिणाममुखी काम गर्ने आफूहरुको समान सोच रहेको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २४ असार २०८०, आइतबार  ११ : १५ बजे

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को

सीमाविद् बुद्धिनारायण श्रेष्ठ पुरस्कृत

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको ‘राष्ट्रिय विभूति भीमसेन

बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण

नेपालगन्ज । बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरस्थित जयेन्दु बालसुधार गृहमा रहेका

छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ

बुटवल । छोराको हत्या गरेको अभियोगमा बाबु पक्राउ परेका छन्

सीमावर्ती क्षेत्रको समस्या पहिचान भइसक्यो, समाधान गर्नेछौँ : गृहमन्त्री

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले देशको दक्षिणी सीमा क्षेत्रमा स्थलगत