५ चैत्र २०८२, बिहिबार | March 19, 2026

बागलुङमा नेपाल प्रहरीका एकजना वरिष्ठ सई मृत अवस्थामा फेला



काठमाडौं । बागलुङको एक इलाका प्रहरी कार्यालयका इन्चार्ज मृत फेला परेका छन् । जिल्लाको भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका हुन् ।

वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका(६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा फेला परेका हुन् ।

होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा होटल संचालकको छोरोले देखेको र उनैले पासो काटेको बताइएको छ । प्रहरीले होटल संचालिका र उनका छोरालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।

घटनास्थलमा बागलुङका प्रहरी प्रमुख योगेन्द्र खड्का पुगेका छन् । उनले आफु भर्खर घटनास्थल पुगेको र घटना बारे बुझ्दै गरेको बताए ।

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  ९ : ०५ बजे

तेह्र वर्षमा १३ हजार बढी वन डढेलोका घटना अभिलेख

काठमाडौँ । यही चैत १ देखि ७ गतेसम्म मुलुकभर वन

चैत्र शुक्ल प्रतिपदा : ज्योतिष दिवस विविध कार्यक्रम आयोजना गरी मनाइँदै

काठमाडौँ । सत्य युगमा चैत्र शुक्ल प्रतिपदाका दिनदेखि नै ब्रह्माजीले

चितवनमा रगतको चरम अभाव, रेडक्रसद्वारा रक्तदान गर्न आह्वान

चितवन । जिल्लामा रगतको चरम अभाव भएको छ । यससंगै

कम्बोडियाबाट २० नेपालीको उद्धार

काठमाडौँ । कम्बोडियामा अनलाइन ठगीलगायत गैर कानुनी काममा लगाइएका र

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली । यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर