२५ मंसिर २०८२, बिहिबार | December 12, 2025

पाल्पामा लेबल बिना बेचबिखन हुँदै गरेको ३८ किलो घ्यू बरामद गरि नष्ट गरियो



पाल्पा । पाल्पामा लेबल नलगाई बिक्री वितरण हुँदै गरेको ३८ किलोग्राम घ्यू जफत गरि नष्ट गरिएको छ । तानसेन नगरपालिकाले गरेको अनुगमनमा बिना लेबलिङको घ्यू बिक्री भइरहेको भेटिएपछि बरामद गरि नष्ट गरिएको हो ।

नगरपालिकाको नेतृत्वमा सरोकारवाला कार्यालयका प्रतिनिधिसहित तानसेन बजारमा निस्केको अनुगमन टोलीले बिभिन्न स्थानबाट लेबल बिनाको घ्यू बरामद गरेको थियो । व्यापारीबाट जफत घ्यू सरोकारवालाहरूकै रोहवरमा आज नष्ट गरिएको तानसेन नगरपालिका उपप्रमुख प्रतिक्षा गाहा सिंजालीले बताइन् ।

पाल्पा उद्योग वाणिज्य संघका अध्यक्ष शैलेन्द्र भट्टराइले लेबल नलगाएको घ्यू बिक्रि गरेको अवस्थामा भेटिएकोले नष्ट गरिएको बताए ।

 

 

प्रकाशित मिति : ९ श्रावण २०८०, मंगलबार  १० : ०८ बजे

पाल्पामा ज्येष्ठ नागरिक स्कुल सञ्चालन

पाल्पा । यहाँको रामपुर नगरपालिका–५, स्थित रामघाटमा ज्येष्ठ नागरिक स्कुल

‘पार्टीमा विद्यमान व्यक्तिवादी चिन्तन अन्त्य गर्न नयाँ नेतृत्व आवश्यक’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीलाई

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात