९ श्रावण २०८३, शनिबार | July 25, 2026

कांग्रेस केन्द्रीय समिति बैठक सुरु



काठमाडौं । नौ दिनदेखि जारी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार सकिँदैछ । आजअपराह्न कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको हो ।

बैठक सकेर बुधबार नै बैठकका निर्णय सुनाइने तयारी रहेको पार्टी कार्यालयले जानकारी दिएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका कांग्रेस नेता बालकृष्ण खाँणबारे एक मत बनाउन खोज्दा बैठक ढिला गरी सुरु भएको एक कांग्रेस नेताले जानकारी दिए ।

प्रकाशित मिति : १० श्रावण २०८०, बुधबार  ६ : २२ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को