३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

मंगलबार अपरान्ह ४ बजे संवैधानिक परिषद्को बैठक आह्वान



काठमाडौं । प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया सुरु गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन्।

संवैधानिक परिषद्का अध्यक्ष प्रधानमन्त्री प्रचण्डले मंगलबार अपरान्ह ४ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् ।

आइतबार मात्रै प्रमुख तीन दलका शीर्ष नेताबीच संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको थियो ।

बैठकमा नयाँ प्रधानन्यायाधीशको नाम सिफारिस गर्ने एजेन्डा रहेको छ।

बहालवाला प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेबाट अनिवार्य अवकास लिँदैछन् ।

प्रकाशित मिति : १४ श्रावण २०८०, आइतबार  ५ : ३२ बजे

एमाले बाँके अधिवेशनको तयारी पुरा, अध्यक्षमा ४ जना आकाँक्षी

नेपालगन्ज । नेकपा (एमाले)को नवौं अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको

अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्‍याउनुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

मानव सेवा आश्रमको मानवीय सेवाका लागि बेलायतमा डेढ करोड सङ्कलन

काठमाडौं । मानवसेवा आश्रम सहयोगार्थ रु एक करोड ५० लाख

बाँकेमा रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगन्ज । बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम