२२ माघ २०८२, बिहिबार | February 5, 2026

प्रधानमन्त्रीले बोलाए राष्ट्रिय मान्यताप्राप्त दलका शीर्ष नेताको बैठक



काठमाडौं । संसदको जारी गतिरोध अन्त्य गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्।

प्रधानमन्त्ती प्रचण्डलेले आजै दिउँसो साढे १२ बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बोलाएका हुन् ।

बैठकमा संसद गतिरोध अन्त्यका विषयमा छलफल हुने बताइएको छ । सुन तस्करीको विषयमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले गत साउन १० गतेदेखि संसद अवरुद्ध गर्दैआएकोछ ।

अवरुद्ध संसद खुलाउन पटकपटक छलफल भएपनि समाधान निस्कन सकेको छैन् । प्रतिनिधिसभाको बैठक आज बस्ने कार्यसूची रहेको छ ।

 

 

प्रकाशित मिति : ३ भदौ २०८०, आइतबार  १२ : ११ बजे

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद

उद्योग व्यापार संघ बुटवलद्वारा कार्ययोजना पारित

बुटवल । उद्योग व्यापार संघ बुटवलले वार्षिक कार्ययोजना कार्यशालामार्फत विभिन्न

बुटवलमा सामूहिक ईही र कैटापुजा सम्पन्न

बुटवल । नेवारी समुदायको मौलिक संस्कार, संस्कृति र पहिचान जगेर्ना

ओमोडा शोरुममा आइकार भी २३ गाडी बुटवलमा सार्वजनिक

बुटवल । सिद्धि विनायक मोटर्स प्रालिले बहुप्रतिक्षित आइकार भी २३

जथाभावी राखिएका बस नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउन उपत्यका