१८ पुस २०८२, शुक्रबार | January 3, 2026

धनगढीबाट लागूऔषधसहित एक जना पक्राउ



धनगढी । कैलालीको धनगढीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । एक ग्राम लागूऔषधसहित जिल्लाको घोघोडी नगरपालिका-१० का २३ वर्षीय युवक उमेश चौधरी पक्राउ परेका हुन् ।

मंगलबार बिहान धनगढी उपमहानगरपालिका-३ त्रिनगर ब्यारेलबाट लागूऔषधसहित चौधरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको टोलीले उनलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रकाशित मिति : ५ भदौ २०८०, मंगलबार  ५ : ५४ बजे

डा. निकोलस भुसाल र हरिश विष्टले ११ औं दिनमा तोडे अनसन

काठमाडौँ । डा. निकोलस भुसाल र हरिश विष्टले अनसन बसेको

अवतरणका क्रममा बुद्ध एयरको विमान भद्रपुर विमानस्थलको रनवेमा चिप्लियो

झापा । बुद्ध एयरको विमान भद्रपुर विमानस्थलमा अवतरण गर्ने क्रममा

पुस ३० गतेबाट नेपालगन्जमा व्यापार महोत्सव

नेपालगन्ज । नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेको आयोजना

‘पर्यटन क्षेत्रको विकासका लागि भरतपुर–लुम्बिनी–पोखरालाई जोड्न जरुरी’

चितवन । सरोकारवालाले तीन पर्यटकीय गन्तव्य भरतपुर–लुम्बिनी–पोखरालाई जोडेर पर्यटन विकास

निर्वाचन रोक्ने बहाना स्वीकार्य छैन : योगेश भट्टराई

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपमहासचिव योगेश भट्टराईले आगामी