२१ माघ २०८२, बुधबार | February 4, 2026

एमाले लुम्बिनी अधिवेशन : मतगणना जारी (फोटो फिचर)



बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेशको प्रथम अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न मंगलबार भएको निर्वाचनको मतगणना भैरहेको छ।

साढे २ बजे सकिएको मतदान ५ बजेबाट मतगणना भैरहेको हो ।  बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र (बिआइसिसी) मा मतगणना सुरु भएको हो । निर्वाचन समितिका अनुसार साँझसम्म मतपरिणाम आइसक्ने बताइएको छ ।

नेतृत्वमा राधाकृष्ण कंडेल र हरि रिजाल प्यानल बनाएर प्रतिष्पर्धामा उत्रिएका छन् । १००४ जना प्रतिनिधि रहेको मतदान ९६५ मत खसेको छ । उपाध्यक्षमा पुजन विश्वकर्मा (बाँके), भोजप्रसाद श्रेष्ठ (रुपन्देही) विश्वास बराल (रुपन्देही), शान्तिकुमारी वली (रोल्पा) रहेका छन । त्यस्तैगरी दुई जना उपसचिवमा ७ जनाको उम्मेदवारी परेको छ ।

उपेन्द्रलाल कार्मी (रुकुमपूर्व) दुर्गाप्रसाद थारु चौधरी (बाँके) पूर्ण बुढामगर रोल्पा, हिरा एसी (गुल्मी), आरती पौडेल (बाँके), लिला राना मगर (बर्दिया र बसन्ती आचार्य (बाँके) रहेका छन् । ५ जना पदाधिकारी सहित २०५ सदस्यीय प्रदेश समितिका लागि ३६४ जना प्रतिष्पर्धामा छन् ।

फोटो फिचर

प्रकाशित मिति : १९ भदौ २०८०, मंगलबार  ६ : २६ बजे

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता

गोकर्ण बिष्ट सहरका मतदाताबिच ‘सुन्दै सुनाउँदै’

गुल्मी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमण सकेर आज