६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

चितवनबाट नेपालगन्ज आउँदै गरेको यात्रुबाहक बस ट्रकसँग ठोक्कीयो, ४ जनाको मृत्यु, २१ घाइते



नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका-९ शम्शरेगञ्जमा रोकेर राखिएको ट्रकमा यात्रुबाहक बस ठोक्कीएर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २१ जना घाइते भएका छन् ।

चितवनबाट नेपालगन्ज आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस सडक किनारमा रोकेर राखिएको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोकिँदा दुर्घटना भएको राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

प्रहरीका अनुसार प्रहरी घटनास्थलमा पुगेर घाइतेहरुको उद्दार गरि नेपालगन्ज मेडिकल कलेज कोहलपुर पाएको छ । मृतकको सनाखत भईनसकेको राजमार्ग सुरक्षा ट्राफिक प्रहरीका प्रवक्ता डीएसपी होमबहादुर थापाले बताए ।

प्रकाशित मिति : २२ भाद्र २०८०, शुक्रबार  १० : ०५ बजे

दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु

दाङ । दाङमा पौडी खेल्ने क्रममा डुबेर एक व्यक्तिको मृत्यु

आज रातीबाट दोस्रो पटक नेपालगन्ज नाका सिल

नेपालगन्ज । स्थानीय प्रशासनले आज रातीबाट नेपाल भारत सीमाको बाँके

एमाले बाँके नवौं अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदारी, निर्वाचन आइतबार बिहानै

नेपालगन्ज । बाँकेमा जारी नेकपा एमालेको नवौं जिल्ला अधिवेशनमा सर्व

संसदीय छानबिन समिति गठन गर्न दलहरु सहमत

काठमाडौं । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसद्को गतिरोध

भरतपुरमा सन्तानब्बे वर्षीयाको स्तन क्यान्सरको सफल शल्यक्रिया

चितवन । चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया