११ पुस २०८२, शुक्रबार | December 26, 2025

पेरिसडाँडामा पोष्टबहादुर बोगटीको नवौं स्मृति दिवस



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता पोष्टबहादुर बोगटीलाई सम्झना गरिएको छ ।

माओवादी केन्द्रका प्रभावशाली र इमान्दार नेता मानिने बोगटीको नवौं नवौ स्मृति दिवसमा उनको सम्झना गरिएको हो ।

पेरिसडाँडा, काठमाडौंस्थित पार्टी मुख्यालयमा आयोजित स्मृति सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनले पार्टी र देशका लागि गरेको योगदानको चर्चा परिचर्चा गरेका छन ।

आज साँझ अमेरिका प्रस्थान गर्नु अघि अध्यक्ष प्रचण्डलगायत माओवादी शिर्ष नेताहरुले बोगटीको तस्विरमा माल्यार्पण तथा पुष्पगुच्छा अपर्ण गरेका छन् ।

प्रकाशित मिति : ३० भदौ २०८०, शनिबार  १० : ०० बजे

ज्येष्ठ नागरिकको ज्ञान, सीप र अनुभव हाम्रा प्ररेणाका पुञ्ज हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले भरिपूर्ण

हुम्लाको सर्केगाडमा भीषण आगलागी, दुई जना गम्भीर घाइते, चार घर जले

सुर्खेत । हुम्ला जिल्लाको सर्केगाड गाउँपालिका-२ स्थित रिप गाउँमा बिहीबार

कांग्रेस महाधिवेशन विवाद चर्किँदै, कार्यसम्पादन समिति बैठक आज पनि जारी

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनको विषयलाई लिएर देखिएको विवाद झन्

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ । कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक

विभिन्न कार्यक्रमका साथ ज्येष्ठ नागरिक दिवस मनाइँदै

काठमाडौं । ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’