१८ बैशाख २०८३, शुक्रबार | May 1, 2026

‘भेप’मार्फत सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक दावोजिन वाङका ड्राइभर पक्राउ



काठमाडौं । इलेक्ट्रिक चुरोट ‘भेप’मा मार्फत सुन तस्करी गरेको घटनाका मुख्य आरोपीका ड्राइभरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ९ किलो सुन तस्करी प्रकरणमामा मुख्य आरोपी मानिएका चिनियाँ नागरिक दावोजिन वाङका गाडी चालक लोकेन्द्र पौडेललाई पक्राउ गरेको हो । उनलाई केही दिनअघि नै पक्राउ गरिए पनि आजमात्र यसबारे समाचार सार्वजनिक भएको हो । यसअघि यही प्रकरणमा सीआईबीले गत भदौ १३ गते कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ गरेको थियो । राहुल अहिले पनि थुनामै छन् । यस्तै, कृष्णबहादुर महरासँग पनि सुन तस्करी प्रकरणबारे प्रहरीले बयान कागज गराएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दाओजिन सहितका चिनियाँ नागरिकले २०७९ पुस १० मा दुबईबाट तस्करी गरेर सुन काठमाडौँमा ल्याएका थिए । तर, भन्सार कार्यालयमा नियमित जाँचका क्रममा माघ २९ गते दुई वटा सुटकेशभित्र ७३ बट्टामा ७३० वटा भेप बरामद भएको थियो ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  २ : ०३ बजे

थप १९ चिकित्सकको लाइसेन्स खारेज

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले शुक्रबार थप १९ जना डाक्टरको

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको बिदाइ, पौडेलले सम्हाले जिम्मेवारी

काठमाडौँ । चारवर्षे कार्यकाल सम्पन्न गरी सेवानिवृत्त हुन लागेका सशस्त्र

पहिरोले डोजर पुर्दा चालकको मृत्यु

म्याग्दी । यहाँको रघुगङ्गा गाउँपालिका–१ बेगमा आज पहिरोले डोजर पुर्दा

सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारणसम्बन्धी

पञ्चशील र चार आर्य सत्य सिद्धान्त राष्ट्रिय एकताका मार्गनिर्देशक हुन् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान परिवर्तित राजनीतिक परिवेशमा पनि