१० चैत्र २०८२, मंगलबार | March 24, 2026

लुम्बिनीका अर्थमन्त्री मास्की सवार गाडी दुर्घटना



दाङ । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की सवार गाडी आज अपरान्ह दुर्घटनामा परेको छ।

राप्ती राजमार्ग अन्तरगत तुलसीपुरबाट अमेलिया हुँदै देउखुरीस्थित मन्त्रालयतर्फ जाँदै गरेको लु १ झ ७३८ नम्बरको गाडी तुलसीपुर-१२ सितलपुरको घुम्तीमा दिउँसो चार बजेतिर दुर्घटनामा परेको हो।

दुर्घटनामा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पिएसो मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्ने घाइते भएको अर्थमन्त्री मास्कीका प्रेस संयोजक दीपक बोहराले जानकारी दिए। घाइते सबैको हात र खुट्टामा सामन्य चोट लागेको छ।

 

प्रकाशित मिति : २२ आश्विन २०८०, सोमबार  ६ : ५६ बजे

विश्वमा एक करोड सात लाखमा सक्रिय क्षयरोगी, नेपालका ४२ प्रतिशत उपचार बाहिर

भक्तपुर। ‘हो १ हामी क्षयरोग अन्त्य गर्छौंः राष्ट्रिय अभियान, हाम्रो

लुम्बिनीमा सरसफाइ अध्ययन केन्द्र उद्घाटन

लुम्बिनी । लुम्बिनी सांस्कृतिक नगरपालिकाको वडा नं. ५ ढोडहवामा ‘सरसफाइ

दुग्ध उत्पादक किसानले ५५ करोड भूक्तानी पाएनन्

चितवन । जिल्लाका दुग्ध उत्पादक किसानले दुध बिक्री गरे बापत

कोटिहवामा भएको सवारी दुर्घटनाबाट बुटवल पुरानो बसपार्कका २१ वर्षिय युवाको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१५ कोटिहवामा मालबाहक ट्रकको ठक्करबाट मोटरसाइकलमा

ट्रम्पको दाबीलाई इरानले अस्वीकार गरेपछि कच्चा तेलको मूल्य फेरि बढ्यो

युद्धबारे ट्रम्पको दाबीप्रति इरानको प्रतिक्रियापछि कच्चा तेलको मूल्य फेरि बढेको