२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

झन्डै दुइ साताको अमेरिका भ्रमणपछि स्वदेश फर्किए उपेन्द्र यादव



काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणबाट नेपाल फर्किएका छन् ।

झन्डै दुइ साता अमेरिकामा बिताएका अध्यक्ष यादव मंगलबार राती स्वदेश फर्किएका हुन् । अध्यक्ष यादव गत असोज १२ गते अमेरिका गएका थिए ।

एशोसिएसन अफ नेपाली तराई इन अमेरिका (एन्टा) को सातौं अधिवेशनमा सहभागी हुनका लागि उनी अमेरिका गएको जसपा नेपालले जनाएको थियो । तर, अमेरिकामा रहेको सो कार्यक्रम विवादित बनेको थियो, त्यस संस्थामा आवद्ध एउटा पक्षले भने विरोध र आपत्ति जनाएको थियो । यद्धपी, अध्यक्ष यादवले निमन्त्रणा अनुसारको कार्यक्रममा सहभागी भएर स्वदेश फर्किएका हुन ।

अमेरिकास्थित विभिन्न संघ संस्थाले आयोजना गरेका विभिन्न अन्तरक्रिया कार्यक्रममा पनि उनको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार  ७ : ३७ बजे

नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पतालद्वारा निःशुल्क स्वास्थ्य शिविर

बुटवल । नेपाल नर्सिङ संघ लुम्बिनी प्रादेशिक अस्पताल बुटवल इकाई

मुस्ताङको लोमान्थाङमा वैकल्पिक सडक निर्माण

म्याग्दी । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी-जोमसोम-कोरला सडकअन्तर्गत मुस्ताङको लोमान्थाङ

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको

सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको वर्षे अर्थात् बजेट

आज अक्षय तृतीया मनाइँदै

काठमाडौं । आज वैशाख शुक्ल तृतीया अर्थात् अक्षय तृतीया ।