२६ माघ २०८२, सोमबार | February 9, 2026

बौद्धमा गोली प्रहार गरेर प्रहरीले लियो एक व्यक्तिलाई नियन्त्रणमा



काठमाडौं, २५ असोज । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको बौद्धमा गोली प्रहार गरेर एकजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमणको प्रयास गरेपछि ती व्यक्तिलाई गोली प्रहार गरेर नियन्त्रणमा लिएको हो । लुट्न आउन लागेको सूचना पाएपछि पुगेको प्रहरी टोलीमाथि आक्रमणको प्रयास भएसँगै उनीमाथि गोली प्रहार गरेर नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका व्यक्तिबाट पेस्तोल बरामद गरेको र गोली लागेर घाइते भएका उनको नेपाल मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ आश्विन २०८०, बिहिबार  २ : ४६ बजे

प्रतिनिधिसभा सदस्य निर्वाचन : एक करोड २२ लाख ५६ हजार मतपत्र छपाइ

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य

पशुपतिनाथमा रङरोगन, सरसफाइसहित पूर्वाधार सुधारका काम सुरु

काठमाडौं । यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

नेपालमै पहिलोपटक सालक सम्मेलन माडीमा सुरु

चितवन । नेपालमा पहिलोपटक सालकसम्बन्धी सम्मेलन आज चितवनको माडीमा सुरु

चितवन क्षेत्र नम्बर १ : महिला मतदाता बढी उम्मेदवार कम

चितवन । चितवनका तीन नगरपालिका समेटिएको क्षेत्र नम्बर १ मा

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

दाङ । दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको