६ श्रावण २०८३, बुधबार | July 22, 2026

आहा कस्तो राम्रो अफर: डिशहोम फाइबरनेटले एक वर्षको कनेक्सनमा २ बर्षको सेवा दिने



काठमाडौ । घटस्थापनाको दिन देखी लागु हुने गरी डिशहोम फाइबरनेटले १ वर्षको नयाँ कनेक्सन गर्दा २ बर्ष सम्म ईन्टरनेटको सेवा दिने अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गत नयाँ ग्राहकले ५० एमविपिएस देखी ३०० एमविपिएस सम्मका प्याकेजहरु जडान गर्न सक्ने छन् । जस्मा ग्राहकले ५० एमविपिएस देखी २५० एमविपिएस सम्म फाईभजी राउटर पाउनेछन भने ३०० एमविपिएसको प्याकेज लिने ग्राहकले वाईफाई ६ राउटर पाउने छन् ।

यसअघि एसियाकपमा नेपाल र भारतको खेलको खुसीयालीमा डिशहोम फाइबरनेटले आफ्ना पुराना ग्राहकहरुको लागि १२ महिनाको रिचार्ज गर्दा अतिरिक्त १२ महिनाको सब्सक्रिप्सन निःशुल्क पाउने अफर ल्याएको थियो ।
एक वर्षको नयाँ कनेक्सनमा २ बर्षको सेवा अफर घटस्थापना ९असोज २८० देखि पूर्णिमा ९कार्तिक ११० सम्म मात्र लागु हुने कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८०, आइतबार  १२ : ५१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क