१ आश्विन २०८३, बिहिबार | September 17, 2026

टीका थाप्न ससुराली पाल्पा पुगेका बुटवलका पर्वत सुतेकोसुतै



बुटवल । बुटवलबाट दसैंको टीका थाप्न सुसुराली पाल्पा पुगेका एकजनाको मृत्यु भएको छ । बुधबार टीका लगाएर सुतेका बुटवल १२ तामनगरका पर्वत थापा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बुधबार टीका थाप्न पाल्पाको पूर्वखोला-२ जल्पा पुगेका पर्वत थापा खाना खाएर सुतेकोमा उनकी श्रीमतीले मध्यराती उठाउँदा नउठेपछि उपचारका लागि पाल्पा मिसन अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरिदिएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले जानकारी दिए ।

घटनाको सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको डीएसपी श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : ९ कार्तिक २०८०, बिहिबार  १० : ४५ बजे

बेनी–जोमसोम सडक : पहिरो प्रभावित क्षेत्रमा स्तरोन्नति तीब्र

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडकको

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा

बाँकेबाट लागूऔषधसहित पक्राउ

नेपालगन्ज । प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९

आजको मौसम : देशभर मनसुनी वायुको प्रभाव जारी रहने

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको