२७ माघ २०८२, मंगलबार | February 11, 2026

आजबाट संसद अधिवेशन अन्त्य हुदैँ, निर्णय लिन मन्त्रिपरिषद बैठक सुरू



काठमाडौं । संघीय संसदको चालु अधिवेशन आजदेखि अन्त्य गरिने भएको छ ।

संसदको जारी अधिवेशन अन्त्य गर्ने निर्णय लिनका लागि भर्खरै मन्त्रीपरिषद् बैठक सुरू भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा जारी बैठकमा संसद अधिवेशन अन्त्य गर्ने प्रमुख अजेन्डामा छलफल भईरहेको छ ।

गत बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भएको छलफलमा बिहिवार देखि संसदको अधिवेशन अन्त्य गर्ने सहमति भएको थियो ।

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहिबार  १० : १७ बजे

इञ्जिनियर विष्टविरुद्ध आरोपपत्र दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिका, ललितपुरका इञ्जिनियर

फागुन ३ गतेभित्र प्रतिबद्धता पत्र (घोषणापत्र) सार्वजनिक गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनमा सहभागी हुने

बजेट अर्धवार्षिक समीक्षा : प्रदेशको खर्च १४ प्रतिशतमा खुम्चियो

काठमाडौँ । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय बितिसक्दा पनि

जेनजी ‘मुभमेन्ट’ पछि साँच्चिकै बद्लिएको पार्टी नेपाली कांग्रेस : उप-सभापति शर्मा

नेपालगन्ज । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले कांग्रेस अहिले पुरै

मतदातालाई ओलीको आग्रह : ‘साइको थ्रेट’ले चुपचाप मतदान गर्न उक्साए पनि सोची-विचारी मतदान गर्नुस्

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा