७ जेष्ठ २०८३, बिहिबार | May 21, 2026

चौरजहारी अस्पतालमा भूकम्पबाट घाइतेको उपचार हुँदै, गम्भीर घाइतेलाई सुर्खेत र नेपालगन्ज पठाइयो



रुकुम पश्चिम । जाजरकोटलाई केन्द्रविन्दु बनाएको गएराति गएको भूकम्पमा परी पश्चिम रुकुमको चौरजहारी नगरपालिकामा पनि क्षति पुगेको छ ।

राति सुतेको अवस्थामा भूकम्प गएका कारण मानवीय क्षति बढी हुन पुगेको हो । भूकम्पमा परि चौरजहारी नगरपालिकामको विभिन्न वडाका घाइतेहरुको उद्दार गरी मध्यरातमै अस्पताल लगिएको छ ।
ईलाका प्रहरी, नगर प्रहरी र स्थानीय बासिन्दाको टोलीले उद्धारगरी ल्याइका घाइतेको अहिले चौरजहारी अस्पतालमा उपचार भैरहेको छ ।

गम्भीर घाइतेहरुलाई थप उपचारको लागि ३ वटा एम्बुलेन्स मार्फत सुर्खेत, नेपालगन्ज पठाईएको अस्पतालले जनाएको छ ।

घाइतेहरुको उद्दार र राहतमा कुनै कमि हुन नदिन र थप उपचारका लागि जिल्ला बाहिर पठाउन यातायातको व्यवस्था गर्न राति नै नगरप्रमुख पुस्प बादी, उपप्रमुख ईश्वरी शर्मा बिएम अन्य जनप्रतिनिधिहरु अस्पताल पुगेका थिए । रुकुम पश्चिम्मा मात्रै हालसम्म करिब २८ भन्दा बढिको मृत्यु भैसकेको छ ।

तस्वीर सहयोग : गोपाल रेग्मी

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  ७ : ०४ बजे

पूर्व अर्थमन्त्रीहरूको सुझाव : ‘महत्त्वाकांक्षी होइन, कार्यान्वयनमुखी बजेट ल्याउनुस्’

आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम चरणमा पुगेका अर्थमन्त्री डा.

प्रधानमन्त्रीलाई भेटेपछि विपक्षी विरुद्ध सभामुख आक्रमक, अवरोधकै बीच बैठक अघि बढाए

काठमाडौं । विपक्षी दलहरुले संसदमा प्रधानमन्त्री उपस्थित भएर सांसदहरुले उठाएका

जब फेवातालमा डुङ्गा पल्टियो…

पोखरा । मदिरामा लठ्ठिएका युवाहरू होहल्ला गर्दै डुङ्गामा सवार थिए

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन्

मानवता र करुणायुक्त प्रदेश निर्माणमा सरकार प्रतिबद्ध : मुख्यमन्त्री आचार्य

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशलाई सहयोगापेक्षी