८ जेष्ठ २०८३, शुक्रबार | May 22, 2026

जाजरकोटमा भूकम्पका घाइतेलाई भेटे प्रधानमन्त्री प्रचण्डले



जाजरकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा पुगेका छन्।

भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित यहाँ आएकाहुन् । उनले भूकम्पकोक्षतिको अवस्था बुझेका छन् भने अस्पतालमा पुगेर घाइतेको अवस्था बुझेका छन् ।

प्रधानमन्त्रीले पीडितका आफन्तसँग कुराकानी गरेका छन् । प्रधानमन्त्रीको साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत पनि जाजरकोट आएका छन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  १० : १९ बजे

एमाले सचिवालय बैठक : ४ उपाध्यक्षले ओलीलाई भने-पुस्तान्तरण गर, बैठक भोलि पुनः बस्ने

भक्तपुर । नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम स्वीकृत

लुम्बिनी । लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले आगामी आर्थिक वर्ष

कांग्रेस सरकारसँग मिलेर काम गर्न चाहन्छ : गगन थापा

सुनसरी । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारसँग कांग्रेस

आइतबारभित्र अनुसन्धान नसके दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म,

अमेरिकामाथि नेपालको लगातार दोस्रो शानदार जित

काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत नेपालले अमेरिकामाथि लगातार दोस्रो