१८ श्रावण २०८३, सोमबार | August 3, 2026

उपचारका क्रममा नेपालगन्ज ल्याईँदै गरेका एक घाइतेको बाटैमा मृत्यु



नेपालगन्ज । भूकम्पमा परेर घाइते भएका मध्य हेलिकप्टरबाट नेपालगन्ज ल्याई पुर्याइएका जाजरकोटका एक घाइतेको मृत्यु भएको छ । उनको नेपालगन्ज पुग्नु अगावै हेरिकप्टरमा मृत्यु भएको हो ।

हेलिकप्टरमा नेपालगन्ज ल्याइएका घाइते मध्य जाजरकोट नलगाड १ पालीका ३३ वषीय टेकबहादुर पुनको नेपालगन्ज नपुग्दै मृत्यु भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । मध्यान्ह १२ः१५ बजे भेरी अस्पताल ल्याईएकोमा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कु पोखरेलले जानकारी दिए ।

हाल भेरी अस्पतालमा २७ जना घाइतेहरुको उपचार भइरहेको छ । प्रजिअ पोखरेलका अनुसार उपचाररत मध्य ८ जनाको अवस्था गम्भीर रहेको छ भने १८ जनाको अवस्था खतरामुक्त रहेको छ ।

अस्पतालमा उपचाररत घाइतेहरुलाई संबिधानसभाकी उपाध्यक्ष पूर्णाकुमारी सुबेदीले भेट गरि स्वास्थ्यलाभको कामना गरिकी छन् । उनी घाइतेहरु नेपालगन्ज अवतरण गरे लगत्ते अस्पताल पुगेकी थिइन् ।

प्रकाशित मिति : १८ कार्तिक २०८०, शनिबार  २ : ३४ बजे

साउन महिनाको तेस्रो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

काठमाडौं । चान्द्रमासअनुसार साउन महिनाको तेस्रो सोमबारका अवसरमा आज बिहानैदेखि

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा