१७ बैशाख २०८३, बिहिबार | April 30, 2026

एमाले रसुवाका सचिवालय सदस्य काजीमान वाइवा माओवादीमा फर्किए



काठमाडौं । नेकपा एमालेको रसुवा जिल्ला पार्टी सचिवालय सदस्य काजिमान वाइवा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी सशस्त्र युद्ध कालमा जनसरकार प्रमुख समेत बनेका केही वर्षदेखि माओवादी छोडेर एमालेको राजनीति गरिरहेका थिए । वाइवा आज पुनः आफ्नो पुरानो पार्टीमा फर्किएका हुन् ।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बालुवाटारस्थित निवासमा वाइवालाई पार्टीमा स्वागत गरेका छन् । वाइवा शहीद कुमारी वाइवाका बाबु हुन् । आजै रसुवाका ऋषि पौडेल पनि माओवादीको जनसंगठन एकीकृत अखिल नेपाल रास्ट्रिय शिक्षक संगठनमा प्रवेश गरेका छन् ।

 

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ९ : ०९ बजे

सिन्धुली घटनाबारे छानबिन माग गर्दे सभामुखसमक्ष ज्ञापनपत्र

काठमाडौं । संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले सिन्धुलीको खुर्कोटस्थित प्रहरी

राष्ट्रपतिबाट सहकारीसम्बन्धी अध्यादेश जारी

काठमाडौं । मन्त्रिपरिषदले सिफारिस गरेको ६ वटा अध्यादेश मध्य राष्ट्रपति

रोल्पामा बोलेरो दुर्घटना, १६ जना घाइते

रोल्पा । रोल्पामा जिप दुर्घटना हुँदा १६ जना घाइते भएका

एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द

रसुवा । चीनबाट आयात गरिएका व्यवसायिक सामग्रीको भन्सार जाँचपास प्रक्रिया

निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यक : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले मुलुकको