७ श्रावण २०८३, बिहिबार | July 23, 2026

भारतबाट घुम्न आएकी युवतीको तिनाउ ड्याममा डुबेर मृत्यु



बुटवल । भारतबाट नेपाल घुम्न आएकी एक युवतीको तिनाउ ड्याममा डुबेर मृत्यु भएको छ । भारत उत्तर प्रदेश महगरकाजिपपुरकी २० वर्षीया शाहिस्ता प्रविणको आज मध्यान्ह १ः३० बजेको समयमा ड्याममा डुबेर मृत्यु भएको पाल्पा प्रहरीले जनाएको छ ।

शिक्षकहरु सहित २०र२५ जनाको विद्यार्थीहरुको समुहमा आएकी प्रविणले फोटो खिच्नेक्रममा ड्याममा खसेकीमा प्रहरीले उद्धार गरि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध श्रेष्ठले बताए । युवती डुबेको खबर पाए लगत्तै पाल्पाको दोभान प्रहरीले उद्धार गरि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्याएपनि उनको बाटैमा मृत्यु भइसकेको उनले बताए ।

मृतकको शवलाई लुमिबनी अस्पतालमा राखिएको र घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ३ : ४२ बजे

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको

प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारी

विद्युत् व्यापारमा नेपालको कीर्तिमान, निर्यातबाट २९ अर्ब आम्दानी

काठमाडौं । नेपालले आर्थिक वर्ष २०८२/८३ मा सीमापार विद्युत् व्यापारबाट

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौं । सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी

शिक्षामन्त्री पोखरेलले एजुकेसन कन्सल्टेन्सी सञ्चालकहरुसँग छलफल गर्दै

काठमाडौं । शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श (एजुकेसन