१८ श्रावण २०८३, सोमबार | August 3, 2026

टिकटक प्रतिबन्ध विरुद्ध सर्वोच्चमा रिट दायर



काठमाडौ. । टिकटक प्रतिबन्धविरूद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

तिहार बिदा सुरु हुनुअघि सरकारले कात्तिक २७ गते टिकटकमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । तर, सरकारको उक्त कदमले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार कुण्ठित भएको जिकिर गर्दै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा शुक्रबार छुट्टाछुट्टै रिट दायर गरेका हुन् । सर्वोच्च प्रशासनका अनुसार रिट दर्ता प्रक्रियामा रहेको छ ।

रिटमा त्रिपाठीले टिकट बन्द हुँदा संवैधानिक लोकतन्त्र, नागरिकका हक एवं स्वतन्त्रताहरु विधिको शासन अनुसार हुनुपर्नेम त्यसो नभएको जिकिर गरेका छन् । उनले टिकटक बन्द गर्ने सरकारको निर्णय बदरको माग गरेका छन् ।

प्रकाशित मिति : १ मंसिर २०८०, शुक्रबार  ११ : ४५ बजे

दाह्रा काटिएको ध्रुवे निकुञ्जभित्रै : १०/१० मिनेटमा अनुगमन

चितवन । बस्ती पसेर दैनिक दुःख दिने गरेको जङ्गली हात्ती

आगामी तीन दिन मनसुन सक्रिय, सतर्कता रहन आग्रह

काठमाडौँ । आगामी तीन दिन देशका विभिन्न स्थानमा वर्षा तथा

नारायणगढ-मुग्लिन सडक सञ्चालन

चितवन । नारायणगढ-मुग्लिन खण्डमा खसेको पहिरो पन्छाएर दुवैतर्फी रुपमा सडक

सत्तापक्षले आफ्नै कार्यकर्तालाई आन्दोलनमा उतारेर दोष विपक्षीलाई दिन खोजेको छ : महासचिव पोखरेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका महासचिव शङ्कर पोखरेलले सत्तापक्षले

सुनको मूल्य तोलामा ८०० रुपैयाँ वृद्धि

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्य