४ पुस २०८२, शुक्रबार | December 19, 2025

नेपालगन्ज म्याराथन नेपालगन्जबासीको उत्सव : राजेश हमाल



नेपालगन्ज । नेपाली चलचित्रका महानायक राजेश हमालले धारा नेपालगन्ज म्याराथनलाई नेपालगन्जबासीको महा-उत्सव भएको बताएका छन् । सामाजिक सञ्जाल मार्फत धारणा सार्वजनिक गर्दै महानायक हमालले म्याराथन नेपालगन्जबासीको उत्सव भएको बताएका हुन् ।

हमालले नेपालगन्ज म्याराथनसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको उल्लेख गर्दै आफ्नो जीवनमा पहिलो म्याराथन सहभागिता नै नेपालगन्ज म्याराथन भएको बताएका छन् । उनले आफु यस पटक पनि आफु नेपालगन्जबासीसँग सँगै दौडन नेपालगन्ज आइपुगेको बताउँदै आफुले समसामायिक विषयमा स्थानीयसँग छलफल गर्न चाहेको पनि बताएका छन् ।

आयोजकले महानायकसँग नेपालगन्ज कजक्लेभ मार्फत समाज सिनेमा र साहित्य विषयमा बहस गर्ने व्यवस्था मिलाएको छ । म्याराथन र कनक्लेभमा भाग लिन हमाल आजै नेपालगन्ज आइपुगेका हुन् ।

प्रकाशित मिति : ७ मंसिर २०८०, बिहिबार  १० : ०९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको