४ पुस २०८२, शुक्रबार | December 20, 2025

बराहा तालमा धौलागिरिको छाँया



गलेश्वर । म्याग्दीको मालिका गाउँपालिका-१ निस्कोट गाउँको शिरानमा रहेको बराहा तालमा देखिएको धौलागिरि र निलगिरि हिमालको छाँया (प्रतिविम्ब) । समुद्री सतहदेखि दुई हजार दुई सय मिटर उचाइमा रहेको यो तालमा हिमालको छाँया स्पष्टरुपमा देखिन्छ । तस्बिर : ध्रुवसागर शर्मा/रासस

 

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ८ : ०२ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको