७ श्रावण २०८३, बिहिबार | July 23, 2026

नेपाल प्रहरीका सई ३० हजार घुस लिँदालिँदै अख्तियारको फन्दामा



नेपालगन्ज । ईलाका प्रहरी कार्यालय, मैनापोखर बर्दियाका प्रहरी नायव निरीक्षक (सई) पवन साउद घुससहित पक्राउ परेका छन् । सेवाग्राहीसँग ३० हजार घुस लिँदैगर्दा सई साउदलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्‍ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवल, सम्पर्क कार्यालय नेपालगन्जबाट खटिई गएको टोलीले साउदलाई पक्राउ गरेको हो ।

पक्राउ परेका सई साउद ईलाका प्रहरी कार्यालय मैनापोखरको मुद्दा फांटमा कार्यरत छन् ।

प्रकाशित मिति : १२ मंसिर २०८०, मंगलबार  ४ : ११ बजे

विश्वकप लिग-२ : पहिलो जितको खोजीमा नेपाल, आज नेदरल्यान्ड्ससँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यक : महालेखापरीक्षक राया

काठमाडौं । महालेखापरीक्षक तोयम रायाले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे लिस्ट’बाट

मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको

साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशुसेवा विभाग

चितवन । पन्छीमा देखिएको बर्डफ्लुको सङ्क्रमण नियन्त्रणमा आउन थालेको छ