काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन नहुने बताएका छन् ।
जलवायुसम्बन्धी कोप २८ सम्मेलनमा भाग लिई स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दैै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
प्रचण्डले अहिले मन्त्रिपरिषद् पुनर्गठनको कुनै सम्भावना नरहेको स्पष्ट गरे । वर्तमान सरकार गठन भएदेखि नै त्यसको चर्चा चलेका भन्दै उहाँले त्यसमा कुनै सत्यता नभएको बताए ।



















प्रतिक्रिया