२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

उड्नै लागेको बुद्ध एयरको जहाजको आपतकालिन ढोका खुलेपछि …



पोखरा । पोखराबाट काठमाडौँ उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजको इमरजेन्सी ढोका यात्रुले खोलिदिएपछि उडान रोकेर अनुसन्धान थालिएको छ । बुद्ध एयरको उडान नं. ६५२ का जहाजको इमर्जेन्सी ढोका रनवेबाट उड्ने बेलामा खुलेपछि उडान रोकेर अनुसन्धान थालिएको हो ।

अकस्मात ढोका खुलेपछि यसबारे पोखरा टर्मिनलका सुरक्षाकर्मीले जाँचबुझ गरिरहेको बुद्ध एयरले जनाएको छ । प्राविधिक टोलीले जहाजको चेकजाँच गरिरहेको र सो जहाजमा चढेका यात्रुलाई अर्को जहाजबाट काठमाडौँ पठाइएको विमानस्थलले जनाएको छ ।

कुन यात्रुले ढाको खोल्न बेल्ट दबाएकाहुन् भन्ने विषयमा खुलाइएको छैन । ढोका खुलेको जहाजलाई पार्किङ स्थलमा राखेर प्राबिधिक परिक्षण सुरु गरिएको बुद्ध एयरले जनाएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ११ : २२ बजे

संसदको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरु छलफलमा

काठमाडौं । संसदमा देखिएको अवरोध हटाउन सत्ता गठबन्धनका शिर्ष नेताहरुले

एमाले संसदीय दलको बैठक नीति तथा कार्यक्रममा केन्द्रित

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममा केन्द्रित भई आज सत्तारुढ

अवैध रुपमा बोकिएको मकै, गहुँ र चिनी सहितको ट्रक नियन्त्रणमा

काठमाडौं । सुनसरी जिल्लाको कोशी गाउँपालिका-८ स्थित तिनकुने सीमा ईलाकाबाट

बिहीबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध