२ पुस २०८२, बुधबार | December 17, 2025

खजुरामा डेढलाख राशीको खुल्ला नकआउट फूटबल प्रतियोगिता हुँदै



खजुरा । बाँकेको खजुरा ४ ई गाउँमा भोलि शनिबारदेखि खुल्ला नकआउट फूटबल प्रतियोगिता आयोजना हुने भएको छ । खजुरा क्षेत्रको सर्वाधिक पुरस्कार राशीको खुल्ला नकआउट फूटबल प्रतियोगिता हुने आयोजक न्यु दर्पण युवा स्पोर्ट्स क्लवले जनाएको छ ।

न्यु दर्पण युवा स्पोर्ट्स क्लवको आयोजनामा पुस ७ गतेबाट १६ गते सम्म संचालन हुने प्रतियोगितामा १७ टोलिको सहभागिता रहेको क्लबका अध्यक्ष प्रकाश केसीले जानकारी दिए ।

प्रतियोगिताको विजेतालाई १ लाख, दोश्रो हुनेलाई ५१ हजार सहित प्रत्येक खेलको मेन अफ द म्याचलाई नगद पुरस्करको ब्यवस्था गरिएको आयोजकले जनाएको छ । ई गाउँस्थित मनकामना माविको खेल मैदानमा उद्घाटन खेल आयोजक न्यु दर्पण ए र दङ्गा नियन्त्रण प्रहरी गण खजुराबीच दिउँसो हुनेछ ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  ६ : ३६ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन