२ पुस २०८२, बुधबार | December 17, 2025

फुलह्याममाथि बोर्नमाउथ ३-० ले विजयी



काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत बोर्नमाउथले फुलह्यामलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बोर्नमाउथले फुलह्यामलाई ३(० गोल अन्तरले पराजित गरेको हो ।

बोर्नमाउथको जितमा जस्टिन क्लुइभर्ट, डोमोनिक सोलान्के र लुइस सिनिसटेराले एक एक गोल गरेका थिए । यो बोर्नमाउथको यस सिजनमा सातौं जित हो । यो जितपछि बोर्नमाउथको १८ खेलमा २५ अंक भएको छ र लिगमा १० औं स्थानमा उक्लिएको छ ।

त्यसैगरी फुलह्यामको भने यो यस सिजनमा १० औं हार हो । फुलह्यामको १९ खेलमा २१ अंक रहेको छ र लिगमा १३ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : ११ पुस २०८०, बुधबार  ८ : १० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका