३ फाल्गुन २०८२, आइतबार | February 15, 2026

बालकुमारी घटनाबारे छानबिन गर्न गृहमन्त्रालयद्वारा समिति गठन



काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीसँग भएको झडपमा गोली लागेर दुई जनाको मृत्यु भएपछि गृहमन्त्रालयले छानबिन समिति बनाएको छ ।

कोरियाली रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि उग्र बनेका युवाहरु प्रदर्शनमा उत्रिएर मन्त्रीको गाडीमा आगजनी गरेपछि प्रहरीको गोली लागेर दुई जनाको लागेर मृत्यु भएको थियो ।

प्रहरीले झडप नियन्त्रण गर्न अश्रुग्याँस प्रहार गरेपनि नियन्त्रणमा नआएपछि गोली चलाउन परेको जनाएको छ ।

उपत्यका प्रहरी कार्यालयका डीआईजी लालमणि आचार्य नेतृत्वमा समिति गठन भएको हो । समितिमा ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमरदीप सुनुवार र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य छन् ।

 

 

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ४ : १३ बजे

दीपेन्द्रसिंह ऐरीको अर्धशतकमा नेपालद्वारा वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार भएको खेलमा अलराउन्डर दीपेन्द्रसिंह

राष्ट्रपति पौडेलद्वारा टुँडिखेलमा महाशिवरात्री बढाइँ अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल महाशिवरात्रि तथा २६३ औँ सेना

पर्वले आपसी सद्भाव र एकताको सन्देश प्रवाह गर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पर्वले मानव जीवनमा

वेस्ट इन्डिजसँगको खेलमा टस हारेर पहिले ब्याटिङमा नेपाल, सोमपालको कमब्याक

काठमाडौं । भारतमा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत आइतबार बिहान मुम्बईको

वीरगन्ज भन्सारद्वारा सात महिनामा एक खर्ब ३५ अर्ब राजस्व सङ्कलन

वीरगन्ज । वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा