२६ बैशाख २०८३, शनिबार | May 10, 2026

बैङ्किङ कसुर मुद्दामा फरार कोहलपुरका शाह पक्राउ



नेपालगन्ज । बाँके जिल्ला अदालतबाट बैंङ्किङ कसुर गरेको ठहर भएका एकजनालाई बाँके प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ ।

७८ भाद्र २३ गतेको अदालतको फैसलाले कोहलपुर १० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दमा ७ दिन कैद र ८ लाख जरिवाना तोकिए लगत्तै शाह फरार भएका थिए ।

फरार शाह कोहलपुर आएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ परेका शाहलाई प्रहरीले बाँके जिल्ला अदालतमा बुझाईएको छ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  ६ : २७ बजे

देवघाटको झोलुङ्गे पुल जीर्ण

तनहुँ । तनहुँको देवघाट गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–१ जोड्ने

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

कोहलपुर । बाँके कोहलपुरको शिखा एकेडेमीले राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि

बुटवलमा राष्ट्रिय सञ्चार सम्मेलन : सामाजिक न्यायको पक्षमा लाग्न जोड

बुटवल । नेपाल पत्रकार महासंघ, रुपन्देहीको आयोजनामा शनिबारदेखि बुटवलमा राष्ट्रिय

कोहलपुरमा अतिक्रमण हटाउन सुरु

नेपालगन्ज । बाँकेको कोहलपुर नगरपालिका क्षेत्रमा सार्वजनिक तथा सरकारी जग्गा

बुटवलमा महिला फुटबल सुरु, डिफेन्डीङङ च्याम्पियन ट्रिनिड क्लब विजयी

बुटवल । बुटवलमा दोस्रो राष्ट्रिय महिला फुटबल प्रतियोगिता-२०८३ सनिवारबाट सुरु