२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलको मिलनचोकमा माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु



बुटवल । बुटवलको ब्यस्त बजार मिलनचोकमा माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ । बुटवलबाट भैरहवा तर्फ जाँदै गरेको बसले ठक्कर दिँदा अन्दाजी ३५ वर्षको एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु १ ख ३३७४ नम्बरको बसले ठक्कर दिएर साइकल यात्रुको मृत्यु भएको राजमार्ग सुरक्षा ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

मृतकको सनाखत भइनसकेको र बसलाई नियन्त्रणमा लिएर ट्राफिक ब्यवस्थापनको प्रयास भइरहेको प्रहरीको भनाई छ । प्रहरीका अनुसार ठक्करबाट गम्भीर घाइतेलाई लुम्बिनी प्रादेशिक अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरिदिएका थिए ।

प्रकाशित मिति : १७ पुस २०८०, मंगलबार  ३ : ४२ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी