५ जेष्ठ २०८३, मंगलबार | May 19, 2026

भलुहीको जङ्गलमा खाल्डोमा स्कुटर खस्दा एकजनाको मृत्यु



बुटवल । पूर्वपश्चिम राजमार्गको रुपन्देहीस्थित भलुही जङ्गलमा स्कुटर खाल्डोमा खस्दा एक जनाको मृत्यु भएको छ ।

खैरेनीबाट बुटवलतर्फ आउँदै गरेको लु ६७ प ७००४ नम्बरको स्कुटर आज बिहान आफै अनियन्त्रीत भई जिल्ला देवदह नगरपालिका १० भलुहीको जङ्गलमा पर्ने सडक खण्डमा बन्दै गरेको बाटोको पुलको खाल्डोमा खस्दा एकजनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा देवदह नगरपालिका वडा नं. ८ बनकिट्टाका निराजन श्रीष मगर रहेका छन् ।

दुर्घटनाबाट गम्भीर घाईते भएका मगरलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ल्याईएकोमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ पुस २०८०, आइतबार  १२ : ४९ बजे

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष २०८२÷८३

एक महिनामा २०५ अपराधका मुद्दा दर्ता

नेपालगञ्ज । प्रहरीले बाँकेमा एक महिनाका अवधिमा विभिन्न अपराधका २०५

सवारीसाधन कारबाहीबाट ४४ लाख बढी राजस्व सङ्कलन

गण्डकी । जिल्ला ट्राफिक कार्यालय, कास्कीले गत वैशाखमा सवारीसाधन कारबाहीबाट

कर्मचारी आचरण र सेवा प्रवाह व्यवस्थित गर्न श्रम मन्त्रालयद्वारा नयाँ आचारसंहिता लागू

काठमाडौं । युवा, श्रम तथा रोजगार मन्त्रालयले मन्त्रालय तथा मातहत

अवैध रुपमा गिट्टी बालुवा उत्खनन गर्नेलाई कारबाही गरिने

जुम्ला । जिल्ला प्रशासन कार्यालयले नदीमा अवैध रुपमा गिट्टी, बालुवा