६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

अयोध्या राममन्दिरका ४६ मध्ये १८ ढोका सुनका



अयोध्या । राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् ।

गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन्। उल्लेखनीय छ कि मन्दिरको ढोका महाराष्ट्रबाट सागौनको काठबाट बनाइएको छ। यी ढोकाहरूमा विष्णुको कमल, भव्यताको प्रतीक गज अर्थात् हात्ती र अभिवादन मुद्रामा देवी चित्रण गरिएको छ।

अयोध्यामा बनिरहेको राम मन्दिरमा सुनको ढोका लगाइँदैछ । यो ढोका करिब १२ फिट अग्लो र ८ फिट चौडा छ। राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् । गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन्। उल्लेखनीय छ कि मन्दिरको पर्खाल राजस्थानको बन्सी पहारपुरको नक्काशीदार ढुङ्गाबाट बनाइएको छ। राम मन्दिरको ढोका महाराष्ट्रको सागौन काठबाट बनेको छ । यो ढोका एक हजार वर्षसम्म उस्तै रहनेछन।

हैदराबादका कारीगरहरूले महाराष्ट्रको सागौन काठबाट राम मन्दिरको ढोका बनाइ रहेका छन्। यी ढोकाहरूमा सुन लगाउने काम दिल्लीमा भइरहेको छ। राम मन्दिरमा जम्मा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटामा १०० किलो सुनको लेप हुनेछ । गत सोमबार पहिलो ढोका जडान गरिएको थियो।

अयोध्याको राम मन्दिरमा सुनको ढोका लगाउने काम धमाधम भइरहेको छ । यसैबीच, पहिलो सुनौलो ढोकाको पहिलो तस्वीर बाहिर आएको छ। यो ढोका रामलालाको गर्भगृहको मुख्य ढोका हो। जानकारीका अनुसार माघ २२ गते प्राण प्रतिस्थाअघि ढोका जडानको काम पूरा हुनेछ ।

प्रकाशित मिति : २८ पुस २०८०, शनिबार  ८ : ४७ बजे

गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन- गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेसको गनगनले मात्र

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन