७ चैत्र २०८२, शनिबार | March 21, 2026

सीसीए बन्यो नेपालमा पहिलो आईएसओ पाउने एसीसीए कलेज



काठमाडौं । सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए)ले आईएसओ सर्टिफिकेट पाएको छ।

नेपालमा एसीसीए पढाउने कलेजहरु मध्ये सीसीएले पहिलो पटक आईएसओ सर्टिफिकेट पाएको हो । कलेजको उत्कृष्ट शिक्षा, व्यावहारिक पठनपाठन तथा विद्यार्थीको उत्कृष्ट नतिजाका कारण सीसीएले आईएसओ ९००१ः२०१५ सर्टिफिकेट पाउने पहिलो एसीसीए कलेज बनेको कलेजका निर्देशक मनिष शर्माले बताए ।

शर्माले आफ्नो कलेजले उपयुक्त वातावरण र पूर्वाधारका साथ नेपालमा गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्दै आइरहेको दाबी गरे ।

आईएसओलाई विश्वभर मान्यता प्राप्त गुणस्तरीय मापदण्डको सूचक मानिन्छ ।

आईएसओ प्रक्रियाका लागि कलेजको सम्पूर्ण वातावरण, पूर्वाधार, शिक्षण विधि, विद्यार्थी सहयोग कक्ष र समग्र व्यवस्थापन सूचक राम्रो हुनुपर्छ ।

कलेजका निर्देशक शर्माले नेपालमा पहिलोपटक आईएसओ मान्यता पाउने कलेज बनेकाले सीसीए गुणस्तरीय शिक्षामा अब्बल रहेको प्रमाणित भएको बताए। उनले भने, ‘यो हासिलले हामी सबै कोणबाट उत्कृष्ट रहेको र शिक्षाको लागि अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेको भन्ने उदाहरण हो।’

प्रकाशित मिति : २९ पुस २०८०, आइतबार  ४ : ०८ बजे

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका

वर्षाका कारण इदगाहाको सामूहिक नमाज प्रभावित

नेपालगन्ज । अविरल रुपमा परेको वर्षाले नेपालगन्जमा मुस्लिम समुदायको महान

अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौँ । आज ६१औँ अन्तरराष्ट्रिय जातिय विभेद उन्मूलन दिवस ‘समान

बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौँ । काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न जेनजी फ्रन्टकी संयोजक रक्षा बमको माग

काठमाडौं । नेपाल जेनजी फ्रन्टकी संयोजक रक्षा बमले आन्दोलनका क्रममा