८ पुस २०८२, मंगलबार | December 23, 2025

रुपन्देहीको गिद्धेभीरमा टिप्पर दुर्घटना हुँदा आमाछोरीको मृत्यु



बुटवल। रुपन्देहीको गिद्धे भीरमा टिपर दुर्घटना हुँदा एकाघरका आमाछोरीको मृत्यु भएको छ । देवदहको खैरेनीदेखि पाल्पाको माथागढी बालुवा लिएर जाँदै गरेको लु २ ख ४५०९ नम्बरको टिपर विपरीत दिशाबाट आउँदै गरेको सवारीलाई साइड दिने क्रममा देवदह नगरपालिका-६ स्थित गिद्धे भीरमा दुर्घटना हुँदा आमाछोरीको मृत्यु भएको हो ।

दुर्घटनामा परी माथागढ़ी गाउँपालिका ६ रहबासका ३५ वर्षीया भिमिसरा सारु र उनकी ६ वर्षीषा छोरी सरस्वती सारुको मृत्यु भएको राजर्माग सुरक्षा तथा सडक व्यवस्थापन कार्यालय बुटवलले जानकारी दिएको छ ।

टीपर चालक देवदह नगरपालिका-७ का २७ वर्षीय सुकदेव वारघरे र माथागढ़ी गाउँपालिका-६ की २२ वर्षीया सृजना सारु घाइते भएका छन् । टिपर प्रहरी नियनत्रणमा रहेको र घाइते चालकलाई निगरानीमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ

प्रकाशित मिति : ५ माघ २०८०, शुक्रबार  ४ : ४२ बजे

सुनको मूल्यले तोड्यो नयाँ कीर्तिमान, एकैदिन प्रतितोला ५५ सयले वृद्धि

काठमाडौं । लगातार उकालो लागिरहेको सुनको मूल्य मंगलबार फेरि नयाँ

आन्तरिक पर्यटकको रोजाइ बन्दै बाह्रकुने दह

दाङ । घोराही उपमहानगरपालिका–१३ स्थित बाह्रकुने दह पछिल्लो समय आन्तरिक

पाँच महिनामा वीरगन्ज नाका हुँदै तीन खर्ब ५९ अर्बका सामान भित्रियो

वीरगन्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा

माथिल्लो मुस्ताङमा जाडो थेग्न गुइँठाको भर

मुस्ताङ । माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ ।

अत्यधिक चिसो बढेपछि गौरका विद्यालयमा बिदा

चन्द्रपुर । विगत चार दिनदेखि बढेको चिसोका कारण रौतहटको गौर