३ भदौ २०८३, बुधबार | August 19, 2026

आईसीसी यू-१९ विश्वकप : अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा प्रवेश



काठमाडौं । अफगानिस्तानलाई हराउँदै नेपाल आईसीसी यू-१९ विश्वकप २०२४ को सुपर सिक्समा प्रवेश गरेको छ ।

तीव्र गतिका बलर आकाश चन्द र कप्तान देव खनालको उत्कृष्ट प्रदर्शनबाट नेपाल समुह डीबाट तेस्रो स्थानका साथ सुपर सिक्समा प्रवेश गर्न सफल भएको हो ।

दक्षिण अफ्रिकामा आज भएको खेलको पहिलो इनिङमा नेपाली बलरहरुको घातक प्रहारपछि अफगानिस्तान १४५ रनमा समेटिएको थियो ।
जवाफी ब्याटिङ गर्न उत्रिएको नेपाललेका लागि कप्तान देव खनालले ८९ बलमा ७ चौकासहित सर्वाधिक ५८ रनको कप्तानी इनिङ खेले । देव र आकाशले ९० बलमा ४९ रनको साझेदारी गरेका थिए ।

नेपालले अब समूह एको शीर्ष र दोस्रो टोलीसँग खेल्नेछ । समुह ए मा भारत, बंगलादेश, आयरल्यान्ड र अमेरिका छन् ।

प्रकाशित मिति : १२ माघ २०८०, शुक्रबार  ८ : ३९ बजे

आज मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज अपराह्न बस्ने भएको छ ।

बासुदेव खोलाले बगाएर बेपत्ता बालिकामध्ये थप एक मृतावस्थामा फेला

हेटौँडा । हेटौँडा–१९ बस्तीपुरमा रहेको बासुदेव खोलाले बगाएर बेपत्ता भएका

तिनाउको हेडबक्स नजिक पहिरो, बुटवल-पाल्पा सडक अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ ।

सांसदको आचरणमाथि प्रश्न उठेपछि रास्वपा सभापति लामिछानेले बोलाए मन्त्रीसहित बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र सरकार र आफ्नै

सुदुरपश्चिमका मुख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभाबाट विश्वासको मत