७ असार २०८१, शुक्रबार | June 22, 2024

एमाले संसदीय दलको बैठक आह्वान



काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले संसदीय दलको बैठक आह्वान गरिएको छ ।

एमाले संसदीय दलका नेतासमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार र आइतबार दुईदिन बस्नेगरी संसदीय दलको बैठक बोलाएका हुन् ।

बैठकमा आगामी सोमबारबाट संघीय संसदको हिउँदे अधिवेशन सुरु हुन लागेकाले संसदमा पार्टीको तर्फबाट खेल्ने भूमिकाका विषयमा छलफल हुने एमालेले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  २ : २२ बजे

लुम्बिनीको बजेटबिरुद्ध प्रदेशका सञ्चार गृह सम्बद्ध संस्थाहरु आन्दोलित

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि सार्वजनिक

बुटवलमा पत्रकार महिलाका लागि तिन दिने लेखनवृत्ति तालिम

बुटवल । बुटवल उपमहानगरपालिकाको सहयोगमा डब्लु डब्लु जे रुपन्देहीको आयोजनामा

पत्रकार महासंघको केन्दीय निर्वाचन समितिको निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन समितिले केन्द्रीय कार्यसमितिको निर्वाचन

सङ्गीत दिवस : गीतसङ्गीत जीवनकै अभिन्न अङ्ग

काठमाडौं । अग्रज गीतकार तथा सङ्गीतकारहरुले गीतसङ्गीत मानव जीवनकै अभिन्न

आठ देशमा राजदूत सिफारिस

काठमाडौं । सरकारले आठ देशका राजदूत सिफारिस गरेको छ ।