२२ भदौ २०८३, सोमबार | September 7, 2026

फागुन १८ गतेबाट लुम्बिनी प्रदेशसभाको हिउँदै अधिवेशन आह्वान



नेपालगन्ज । लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनी प्रदेश सभाको हिउँदे अधिवेशन आगामी फागुन १८ गते शुक्रवार दिउँसो ३ बजेका लागि आह्वान गरेका छन् । प्रदेश प्रमुख शेरचनले फागुन १८ मा दोस्रो प्रदेश सभाको तेस्रो प्रदेश अधिवेशन आह्वान गरेका हुन् ।

संविधानको धारा १८३ को उपधारा १ र धारा १६६ को उपधारा २ अनुसार मन्त्रिपरिषद्‌को निर्णयसहित मुख्यमन्त्रीबाट प्रदेश प्रमुखलाई गरिएको सिफारिश अनुसार प्रदेश प्रमुख शेरचनले बैठक आह्वान गरेका हुन् ।

नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम २०८० फागुन १८ गते दिउँसो ३ बजे प्रदेश सभाको बैठक प्रदेश सभा भवन राप्ती उपत्यका देउखुरीमा गरी प्रदेश प्रमुख अमिक शेरचनले अधिवेशन आह्वान गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भूमिश्वर ढकालले बताए ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १० : ४० बजे

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा बाँकेमा दीप प्रज्वलन

नेपालगन्ज । रसुवाको भोटेकोशी नदीमा यही भदौ १० गते आएको

खजुराको प्रशंसनीय कामः बाँझो जमिन आम्दानीको स्रोत

नेपालगञ्ज । खजुरा गाँउपालिकाले प्रशंसनीय काम गरेको छ । खेर