११ श्रावण २०८३, सोमबार | July 27, 2026

पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक जारी



काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बसिरहेको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ८३० बजेबाट बसिरहेको बैठकमा नेताहरुको कार्यविभाजन र नयाँ जागरण अभियानबारे छलफल प्रारम्भ भएको छ ।

बैठकमा विधान अधिवेशनले लिएका निर्णयअनुसार प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजनका विषयमा छलफल भैरहेको छ ।

यसअघि गत भदौदेखि पुससम्म संचालित विशेष रुपान्तरणअभियानमा आफ्नो पूर्वकार्यक्षेत्रभन्दा बाहिर पठाइएको थियो ।

 

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  ९ : ५९ बजे

तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसदअन्तर्गतका विभिन्न तीन समितिको बैठक आज बस्दैछ

विश्वकप लिग-२ : नेपाल आज नामिबियासँग भिड्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा जारी त्रिकोणात्मक

सुनसरीको देवानगञ्ज र हरिनगर क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका र हरिनगर गाउँपालिकाका केही संवेदनशील

साउनको दोस्रो सोमबार : पशुपतिनाथमा बिहानैदेखि भक्तजनको घुइँचो

काठमाडौं । साउन महिनाको दोस्रो सोमबार आज भगवान् शिवको आराधना

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम