२३ चैत्र २०८२, सोमबार | April 6, 2026

सूर्य नेपालले बजारमा ल्यायो मुखै रसाउने नयाँ क्यान्डी चकलेट ‘ईक्लेयर्स’



काठमाडौं । सूर्य नेपालले आफ्नो कन्फेक्सनरी ब्राण्ड Toffichoo अन्तर्गत नयाँ क्यान्डी “Eclairs” नेपाली बजारमा सार्वजनिक गरेको छ ।

“Pure chocolaty joy ” को उद्घोषसहित प्रवर्द्धन गरिएको सो उत्पादन बाहिरी तह मा “ milk chocolate” हुनुका साथै भित्री तहमा चकलेटले बनाईएको छ ।

सुनौलो रंगको आकर्षक ट्वीस्ट यापमा प्याक गरिएको “Toffichoo Eclairs ” बजारमा उपलब्ध अरु चकलेट स्वादका कन्फेक्सनरी उत्पादनहरु भन्दा स्वादिलो, आकर्षक र प्रिमियम रहेको छ । “ चकलेट मिल्क” तथा “बटर मिल्क” को स्वाद भएको “Eclairs” ले चकलेटको स्वादमा सर्वोत्कृष्ट अनुभव पस्कनेछ भन्ने कम्पनीले विश्वास लिएको छ ।

कुनै विशेष अवसर अथवा कुनै पनि समय यो क्यान्डीको स्वाद लिई “Eclairs” को बेग्लै आनन्द लिन सकिने कम्पनीद्वारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

पाँच रुपैयाँमा २ वटा उपलब्ध “Eclairs” नेपालभरीका खुद्रा पसलमा उपलब्ध हुनेछ । कम्पनीका अनुसार “Eclairs” को साथै “Toffichoo” अन्तर्गत विभिन्न ब्राण्डहरु जस्तै “Tadka Kaccha Mango” “Tadka Litchi” र “DuoZ” पनि बजारमा सर्बत्र उपलब्ध छन् ।

प्रकाशित मिति : २२ फाल्गुन २०८०, मंगलबार  ४ : ५८ बजे

रुपन्देही उद्योग संघमा खाद्यान्न र कृषि तथा डेरी वस्तुगत समिति गठन

बुटवल । रुपन्देही उद्योग संघमा सोमबार दुई वटा बस्तुगत समिति

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव