७ भदौ २०८३, आइतबार | August 23, 2026

आम्दा अस्पतालको कार्यकारी निर्देशकमा डा. विनोद पराजुली नियुक्त



बुटवल । बुटवल स्थित सिद्धार्थ बाल तथा महिला अस्पतालको कार्यकारी निर्देशकमा वरिष्ठ बालरोग विशेषज्ञ डा. बिनोद पराजुली नियुक्त भएका छन् । २ वटा कार्यकाल निर्देशकमा कार्यरत डा. राजेन्द्र बस्यालको अवधि सकिएसँगै पराजुलीलाई कार्यकारी निर्देशक पदमा नियुक्ती गरिएको आम्दा नेपालका अध्यक्ष डा. सुनु दुलालले जानकारी दिएकी छन् ।

पराजुलीलाई २ वर्षे कार्यकालका लागि निर्देशकमा नियुक्त गरिएको हो । डा. पराजुली पनि यसअघि एक कार्यकाल आम्दा अस्पतालको निर्देशक भएर काम गरिसकेका छन् ।

१९९८ बाट सुरु भएको आम्दा अस्पताल सार्वजनिक निजी साझेदारीको संयुक्त पहलमा बुटवल उपमहानगरपालिका, नेपाल उद्योग वाणिज्य महासंघ बुटवल र जापानी सहयोग संस्था आम्दा नेपालले सञ्चालन गर्दै आएको छ । अस्पतालले बालबालिका र महिलाका लागि विशेष सेवाहरू प्रदान गर्दछ।

प्रकाशित मिति : २९ फाल्गुन २०८०, मंगलबार  ६ : ४४ बजे

प्रधानमन्त्री शाह तीन दिनदेखि गण्डकीमा

पोखरा । प्रधानमन्त्री वालेन्द्र शाह निजी भ्रमणका सिलसिलामा तीन दिनदेखि

राप्ती सोनारीमा विपद्मा खटिने आफ्नै उद्धार टोली

नेपालगन्ज । बाँकेको राप्ती सोनारी गाउँपालिकाले प्राकृतिक विपद् आएमा समुदायस्तरबाट

विगत ३५ वर्षको हिसाब गर्ने होइन, आगामी ३५ वर्षको योजना ल्याउनुस् : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले

व्रम्हकुमारीजको वृहत् रक्तदान सोमबार पनि जारी रहने

नेपालगन्ज । आध्यात्मिक ज्ञानको माध्यमबाट विश्व शान्तिको विश्वव्यापी अभियानमा समर्पित

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना