४ चैत्र २०८२, बुधबार | March 18, 2026

कृष्णबहादुर महरालाई काठमाडौं ल्याइयो



काठमाडौं । सुन तस्करी प्रकरणमा आरोपित पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले काठमाडौं ल्याएको छ ।

आज बिहान कपिलवस्तुको पकडीबाट पक्राउ परेका महरालाई यति एयरलाइन्सको विमानमार्फत काठमाडौं ल्याइएको हो ।
प्रहरीले महरालाई विमानस्थलबाट सीधै महाराजगन्जस्थित प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीको कार्यालय लगेको छ । थप अनुसन्धानका लागि म्याद थप गर्न उनलाई अदालतमा उपस्थित गराउने प्रहरीले तयारी गरेको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  ११ : ३४ बजे

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको