३ आश्विन २०८३, शनिबार | September 20, 2026

बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी



बाँके । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ ।

आधा घण्टा अगाडी रोडियोलोजी विभाग अन्तर्गत सिटि स्क्यान सेन्टरबाट सुरु भएको आगलागी रोडियोलोजी विभाग भरी फैलिएको छ । आगलागी नियन्त्रणको लागी नेपालगन्ज उपमहानगर पालिकाको दमकलले निभाउने प्रयास गरीरहेको छ ।

त्यस्तै स्थानिय र नेपाल प्रहरीले पनि आगो निभाउने प्रयास गरिरहेका छन । रेडियोलोजी बिभागको सिटिस्क्यान रकेको कोठाबाट फैलिएको आगो् बिभागको सम्पूर्ण भागमा फैलिएको छ ।

अस्पतालका कर्मचारी, खजुरा स्थित दङ्गा नियन्त्रण कार्यालयका प्रहरी, इलाका प्रहरी कार्यालय धनौलीको प्रहरीहरु तथा स्थानीयबासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । बिभागको लिन्याक मेसिन जडान भएको बङ्कर तर्फ आगो फैलिंदै गएको बताइएको छ । विद्युत सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको क्षतिको विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ५ : ४७ बजे

अर्थमन्त्री डा वाग्ले स्वदेश फिर्ता

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सम्पन्न

कार्यदल मै नरहेका प्रदीप ज्ञवालीले लेखे पुनर्गठनसम्बन्धी कार्यदलको तेस्रो प्रतिवेदन (पूर्णपाठ)

काठमाडौं । नेकपा (एमाले) को पार्टी पुनर्गठनसम्बन्धी एजेण्डामा तेस्रो प्रतिवेदन

कांग्रेसको १५औँ महाधिवेशन : ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न

काठमाडौँ । नेपाली कांग्रेसले आगामी असोज १६ देखि १९ गतेसम्म

सिमरा होटलमा विवादपछि चक्कु प्रहार, ३५ वर्षीय युवकको मृत्यु

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरास्थित एक होटलमा चक्कु प्रहारबाट

खजुरा क्यान्सर अस्पतालमा बिग्रेको लिन्याक मेसिन ६ महिनापछि सञ्चालनमा

नेपालगन्ज । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा करिब