४ जेष्ठ २०८१, शुक्रबार | May 18, 2024

बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी



बाँके । बाँकेको खजुरास्थित सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ ।

आधा घण्टा अगाडी रोडियोलोजी विभाग अन्तर्गत सिटि स्क्यान सेन्टरबाट सुरु भएको आगलागी रोडियोलोजी विभाग भरी फैलिएको छ । आगलागी नियन्त्रणको लागी नेपालगन्ज उपमहानगर पालिकाको दमकलले निभाउने प्रयास गरीरहेको छ ।

त्यस्तै स्थानिय र नेपाल प्रहरीले पनि आगो निभाउने प्रयास गरिरहेका छन । रेडियोलोजी बिभागको सिटिस्क्यान रकेको कोठाबाट फैलिएको आगो् बिभागको सम्पूर्ण भागमा फैलिएको छ ।

अस्पतालका कर्मचारी, खजुरा स्थित दङ्गा नियन्त्रण कार्यालयका प्रहरी, इलाका प्रहरी कार्यालय धनौलीको प्रहरीहरु तथा स्थानीयबासीले आगलागी नियन्त्रणको प्रयास गरिरहेका छन् । बिभागको लिन्याक मेसिन जडान भएको बङ्कर तर्फ आगो फैलिंदै गएको बताइएको छ । विद्युत सर्ट भइ आगलागी भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाको क्षतिको विवरण आइसकेको छैन ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  ५ : ४७ बजे

विद्युतीय सवारीसाधनको प्रयोग बढाउन आवश्यक, लुम्बिनीमा थन्किएको बसलाई छिट्टै प्रयोगमा ल्याइने

ललितपुर । सरोकारवालाहरूले समृद्ध पर्यटनका लागि विद्युतीय सवारीसाधनको प्रयोगमा जोड

डिटीएमएक्स-९७७ च्याम्पियनसिप सिरिज फिनालेः डर्टबाइक रेसिङको टिकटिङ आइएमई पेबाट

काठमाडौं । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको

कोशीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

काठमाडौं । कोशी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनियताको शपथ

नेपाली कांग्रेस सत्ता बिना बस्नै सकेन : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली कांग्रेस

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग