२६ माघ २०८२, सोमबार | February 9, 2026

जसपाले इलाम-२ मा स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने



काठमाडौं । सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल (जसपा) ले इलाम-२ मा पहिचानवादीहरूको तर्फबाट उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार डाकेन्द्रसिंह थेगिमलाई सघाउने निर्णय गरेको छ ।

विहिबार बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले इलाम-२ मा थेगिमलाई सहयोग गर्ने निर्णय गरको हो ।

जसपाले बझाङमा भने आफ्नै उम्मेदवार उठाउने निर्णय गरेपनि उम्मेदवारको टुंगो भने लगाएको छैन ।

प्रकाशित मिति : २२ चैत्र २०८०, बिहिबार  ३ : ३३ बजे

श्रीलंकाको विजयी सुरुवात, आयरल्यान्ड २० रनले पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेटमा आयोजक श्रीलंकाले विजयी सुरुवात

रुद्रवेणी-वामीटक्सार सडक अवरुद्ध हुने

गुल्मी । गुल्मीको रिडी‐रुद्रवेणी-वामीटक्सार-सडकखण्ड आजदेखि अवरुद्ध हुने भएको छ ।

निर्वाचन आउन २४ दिन बाँकी : आयोगको ध्यान मतदाता शिक्षा कार्यक्रमतर्फ

काठमाडौं । निर्वाचन आयोगले आम मतदातालाई निर्वाचनका बारेमा जानकारी गराउने

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद