२० माघ २०८२, मंगलबार | February 3, 2026

सर्वोत्कृष्ट एसीसीए कलेज बन्यो सीसीए



काठमाडौं । नेपालमा एसोसिएसन अफ चार्टर्ड सर्टिफाइड एकाउन्टेन्सी (एसीसीए) कार्यक्रम प्रदान गर्ने सर्टिफाइड कलेज अफ अकाउन्टेन्सी (सीसीए) कलेज लेखा शिक्षाको क्षेत्रमा एक मार्गदर्शकका रूपमा चम्किरहेको छ।

२००६ मा स्थापना भएदेखि आजसम्म कलेजले उपयुक्त वातावरण र पूर्वाधारका साथ नेपालमा गुणस्तरीय एसीसीए शिक्षा प्रदान गर्दै आइरहेको एक अग्रणी एसीसीए शैक्षिक हबको रूपमा स्थापित गरेको हो।

सीसीएले शैक्षिक वर्ष १ अप्रिल २०२३ देखि ३१ मार्च २०२४ सम्म आएपुग्दा नेपालमै पहिलो पटक आईएसओ सर्टिफिकेट प्राप्त कलेज बन्न सफल भएको छ।

यसैसरी एसीसीएको प्लाटिनम स्वीकृत लर्निङ पार्टनरका रूपमा प्रख्यात सबैभन्दा धेरै संख्या एसीसीए विद्यार्थी दर्ताको साथै सबैभन्दा बढी सीबीई परीक्षाहरू सञ्चालन गर्न सफल सीसीएले सबै सत्र आधारित परीक्षाहरू व्यवस्थापन गर्न र एसीसीए परीक्षाहरूमा विश्व वरीयता होल्डरहरू उत्पादन गर्न सफल भएको छ। साथै नेपालमा अन्य मान्यता प्राप्त लर्निङ पार्टनरहरूको बीचमा उच्चतम पास दर कायम गर्न सफल भएको छ।

प्रकाशित मिति : २८ चैत्र २०८०, बुधबार  ५ : २९ बजे

अनुशासित भएर राष्ट्रको सेवामा लाग्न युवालाई प्रधानमन्त्रीको आग्रह

नवलपरासी । प्रधानमन्त्री सुशीला कार्कीले आनुशासित भएर समाज र राष्ट्रको

लुम्बिनी प्रदेशमा भोली सार्वजनिक बिदा

बुटवल । लुम्बिनी प्रदेश सरकारले भोली बुधबार प्रदेशभर सार्वजनिक बिदा

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)