२९ चैत्र २०८२, आइतबार | April 12, 2026

अवैध उत्खनन कार्यमा संलग्न सवारी साधन प्रहरी नियन्त्रणमा



बुटवल । रुपन्देहीको सैनामैना नगरपालिकाका अबै माटो उत्खनन् गर्ने साधन प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरी टोलीले सैनामैना नगरपालिका वडा नं-अस्नेरी र वडा नं- ७ देवापारबाट अबैध रुपमा माटो उत्खनन गरिरहेको अवस्थामा एक थान जेसीबी सहित सवारी साधन नियन्त्रणमा लिएको हो ।

प्रहरीले ना १ क ५१२४ को जेसिबी, लु २ ख ५८३२ नम्बर र लु १ ख ९६७४ नम्बरको टिप्पर नियन्त्रणका लिएर स्थानीय सरकारमा बुझाएको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आवश्यक आवश्यक कारवाहीको लागि सैनामैना नगरपालिकाको कार्यालयमा बुझाईएकोमा नगरपालिकाले सवारीधनीबाट ६० हजार जरिवाना असुल गरेर सवारी साधनहरुलाई सवारी धनीलाई फर्काइदिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८०, शुक्रबार  ११ : ०७ बजे

तटस्थ रहेर काम गर्ने सभामुख अर्यालको प्रतिबद्धता

मलेखु । सभामुख डोलप्रसाद अर्यालले देश र जनताका खातिर तटस्थ

अम्पायरबारे टिप्पणीपछि करण केसी एक खेलका लागि निलम्बित

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडी

दाङमा पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ । तुलसीपुर उपमहानगरपालिका-१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति